श्री सूचना अधिकारी ज्यू,
,
महोदय,
उपर्युक्त सम्बन्धमा निवेदकलाई यस कार्यालयमा रहेका तपसिलमा उल्लिखित विवरण, तथ्याङ्क तथा सूचना प्रयोजनको लागि आवश्यक परेको जानकारी गराउन चाहन्छु | उक्त सूचना नेपालको संविधान को धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ३ र ७ अनुसार ति सूचना तथा जानकारीको प्रमाणित प्रतिलिपि उपलब्ध गराई दिनुहुन यो निवेदन गर्दछु
तलको बुँदामा यस सम्बन्धमा मेरा प्रश्नहरू समावेश गरेको छु:
माथि उल्लेखित सुचनाको प्रतिलिपि छिटो भन्दा छिटो उपलब्ध गराउनु हुन अनुरोघ गर्दछु |उल्लिखित सूचना उपलब्ध गराउंदा लाग्ने कानून बमोजिमको शुल्क बुझाउन तयार छु |